Logo
Logo

ओलीलाई भेट्न एमसीसी टोली बालकोटमा



काठमाडौं । अमेरिकी सहयोग परियोजना एमसीसीकी उपाध्यक्ष फातिमा सुमारको टोली नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई भेट्न बालकोट पुगेको छ । बिहीबार मात्रै काठमाडौं आइपुगेको यो टोलीले आजै ओलीलाई भेटेको हो ।

सुमारसँगै एमसीसीका सहायक उपाध्यक्ष जोनाथन ब्रुक्स पनि बालकोट पुगेका छन् । उनीहरु महाराजगञ्जस्थित अमेरिकी दूतावासबाट सिधै बालकोट पुगेर ओलीसँग वार्ता गर्न पुगेका हुन् । दुई पक्षबीच एमसीसी पास गर्नेबारे छलफल हुने बताइएको छ ।

प्रतिक्रिया दिनुहोस्