Logo
Logo

तस्बिरमा एमाले अध्यक्ष ओली र एमसीसी उपाध्यक्षबीचको भेट



काठमाडौं । नेकपा एमाले अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओली र नेपाल भ्रमणमा रहेका एमसीसी उपाध्यक्ष फातिमा सुमारबीच भेटवार्ता भएको छ ।

नेपाल ओर्ले लगत्तै उपाध्यक्ष सुमार ओलीलाई भेट्न ओली निवास बालकोट पुगेका थिए । भेटमा संसदमा विचाराधीन रहेको एमसीसी सम्झौताका विषयमा छलफल भएको थियो ।

मुसार नेतृत्वको टोलीले प्रधानमन्त्री शेरबहादुर देउवा, अर्थमन्त्री जनार्दन शर्मा, उर्जामन्त्री पम्फा भुसाल लगायतलाई पनि भेट गर्ने कार्यक्रम छ ।

तस्बिरमा हेरौं ओली–सुमार भेट–

प्रतिक्रिया दिनुहोस्