Logo
Logo

असोज २२ गतेदेखि प्रदेश १ को हिउँदे अधिवेशन



काठमाडौं । प्रदेश १ को प्रदेशसभाको नवौँ तथा हिउँदे अधिवेशन असोज २२ गते देखि सुरु हुने भएको छ ।

मन्त्रिपरिषदको सिफारिसमा संविधानको धारा १८३ को उपधारा १ बमोजिम प्रदेश प्रमुख सोमनाथ अधिकारी‘प्यासी’ले अधिवेशन आह्वान गरेका हुन् ।

प्रदेशसभा सचिव गोपालप्रसाद पराजुलीले प्रदेशसभा नियमावली, २०७४ को नियम ३ को उपनियम १ बमोजिम सो दिन मध्याह्न २ बजे उपस्थित हुन प्रदेशसभाका सबै सदस्यलाई जानकारी गराइएको बताए ।

प्रतिक्रिया दिनुहोस्