Logo
Logo

विवाह बन्धनमा बाँधिदै पूर्व राष्ट्रपतिकी छोरी अनिता


- दृष्टि न्युज/संवाददाता


काठमाडौं, १८ बैशाख ।
नेपालका प्रथम राष्ट्रपति डा. रामबरण यादवकी छोरी अनिता यादवको आगामी साता विवाह हुने भएको छ ।


हाल लण्डनमा अध्ययन गरेकी यादवको विवाह यही वैशाख २३ गतेलाई तय गरिएको हो । रौतहट स्थायी घर भएका इञ्जिनियर रमेश यादवसँग उनको विवाह तय भएको हो । धनुषाको जनकपुरस्थित आफ्नै निवासबाट विवाह हुन लागेको हो ।

प्रतिक्रिया दिनुहोस्