Logo
Logo

रंगेलीमा गोली चल्यो


9.4k
Shares

विराटनगर । मोरङको रंगेली नगरपालिकाको कर्सिया बजारमा गोली चलेको छ । प्रहरीको अनुसार कर्सिया बजारमा रहेको सिटिजन्स बैंकको शाखामा गोली चलेको हो ।

प्रहरीका अनुसार लुटपाटको आशंकामा गोली चलाइएको हो । मोरङका प्रहरी प्रमुख एसपी जनार्दन जिसीले गोली चलेको खबर पाएपछि आफू घटनास्थलतर्फ जाँदै गरेको बताए ।

दृष्टि न्युज

तपाईंको दृष्टिकोण

यस समाचारमा आफ्नो प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल सार्वजनिक गरिने छैन । प्रतिक्रिया स्वीकृत भएपछि मात्र देखिन्छ ।

0 / 2000