Logo
Logo

मनकामना केबलकार दुई दिन बन्द



मुग्लिन । मनकामना केबलकार सेवा दुई दिन बन्द हुने भएको छ । आज र भोलि बडा दशैंका दिन बन्द गरिने भएको हो ।

केबलकारकार असोज ३० गतेदेखि पुनः नियमित सञ्चालन हुने मनकामना दर्शन प्रालिले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्