Logo
Logo

क्रिकेटको मुख्य प्रशिक्षक पदका लागि दरखास्त आह्वान



काठमाडौं । नेपाल क्रिकेट संघ (क्यान)ले पुरूष क्रिकेटको मुख्य प्रशिक्षक पदमा दरखास्त आह्वान गरेको छ ।

डेभ वाटमोरले मुख्य प्रशिक्षक पदबाट राजीनामा दिएपछि हाल यो पद रिक्त रहेको थियो । क्यानको बोर्ड बैठकले दशैं अगाडि नै मुख्य प्रशिक्षक पदका लागि दरखास्त आह्वान गर्ने निर्णय गरेको थियो ।

प्रतिक्रिया दिनुहोस्