Logo
Logo

नुवाकोटमा बस दुर्घटना हुँदा ३० जना घाइते


378
Shares

नुवाकोट । नुवाकोटको किस्पाङमा सोमबार बिहान यात्रुवाहक बस दुर्घटना हुँदा ३० जना घाइते भएका छन् ।

नुवाकोट जिल्ला प्रहरी कार्यालयका प्रहरी प्रवक्ता हरिबहादुर ओलीका अनुसार दुर्घटनामा ३० जना घाइते भएको र उनीहरुलाई अस्पताल पठाउनेक्रम जारी रहेको छ । भाल्चेबाट काठमाडौं जाँदै गरेको बस किस्पाङ–५ मानेगाउँ भन्ने ठाउँमा दुर्घटना भएको हो ।

दृष्टि न्युज

तपाईंको दृष्टिकोण

यस समाचारमा आफ्नो प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल सार्वजनिक गरिने छैन । प्रतिक्रिया स्वीकृत भएपछि मात्र देखिन्छ ।

0 / 2000