Logo
Logo

एमसीसी पास गर्न सबै दल सहमतिमा आउनुपर्छ : परराष्ट्रमन्त्री


1.1k
Shares

तस्विर फाईल

काठमाडौं । परराष्ट्रमन्त्री डा. नारायण खड्काले सबै दलको सहमतिपछि मात्रै एमसीसी पारित हुने बताएका छन् ।

उदयपुरमा आज बिहान आयोजित पत्रकार सम्मेलनमा उनले गठबन्धनभित्र सहमति भएमात्रै एमसीसी पास हुने बताएका हुन् ।

‘गठबन्धनभित्र त सहमति हुनैपर्यो। एमालेको पनि सहमति आवश्यक हुन्छ’, उनले भने ।

संसदमा दर्ता भइसकेकाले एमसीसी पारित गर्न सबै दल सहमतिमा आउने विश्वास पनि उनले व्यक्त गरे ।

https://www.facebook.com/bishoraj.tamang/videos/617355779613795

प्रतिक्रिया दिनुहोस्