Logo
Logo

यी हुन् पदावधि सकिन लागेका राष्ट्रिय सभाका २० सांसद



काठमाडौँ । राष्ट्रियसभाका २० जना सांसदहरुको पदावधि सकिँदैछ । यसै वर्षको फागुन २० मा उनीहरुको पदावधि सकिन लागेको हो ।

रिक्त हुनलागेको पदको चुनावको तयारीमा निर्वाचन आयोग लागिसकेको छ । अबको तीन महिनाभित्र रिक्त हुने पदमा चुनाव भइसक्नुपर्नेछ ।

रिक्त पदमा एमालेका ८, माओवादीका ४, नेकपा एसका ४, काँग्रेसका ३ र मनोनित एक छन् ।

सांसदहरु :

अगम प्रसाद वान्तवा राई, नेपाल कम्युनिष्ट पार्टी (एमाले)

उषा शर्मा पौडेल, नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी)

कविता बोगटी, नेपाल कम्युनिष्ट पार्टी (एमाले)

कोमल वली, नेपाल कम्युनिष्ट पार्टी (एमाले)

खिम कुमार वि.क, नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)

दुर्गा नारायण पाण्डेय, (नेपाली कांग्रेस)

जीवन बुढा, नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)

ठगेन्द्र प्रकाश पुरी, नेपाल कम्युनिष्ट पार्टी (नेपाल कम्युनिष्ट पार्टी) (एकिकृत समाजवादी)

तारा देवी भट्ट, (नेपाली कांग्रेस)

दीनानाथ शर्मा, नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)

नैनकला ओझा, नेपाल कम्युनिष्ट पार्टी (एमाले)

परशुराम मेथ्री गुरुङ, नेपाल कम्युनिष्ट पार्टी (एमाले)

राधेश्याम अधिकारी, (नेपाली कांग्रेस)

राम लखन चमार, नेपाल कम्युनिष्ट पार्टी (एमाले)

रामनारायण बिडारी, मनोनित

शशिकला दाहाल, नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)

शान्ती कुमारी अधिकारी जिसी, नेपाल कम्युनिष्ट पार्टी (एकिकृत समाजवादी)

शेरबहादुर कुवर, नेपाल कम्युनिष्ट पार्टी (एकिकृत समाजवादी)

सुमनराज प्याकुरेल, नेपाल कम्युनिष्ट पार्टी (एमाले)

प्रतिक्रिया दिनुहोस्