Logo
Logo

एमाले उपमहासचिव घनश्याम भुसाललाई कोरोना संक्रमण



काठमाडौं । नेकपा एमालेका उपमहासचिव घनश्याम भुसाललाई कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।

उनको सचिवालयले सामाजिक सञ्जाल फेसबुकमार्फत भुसाललाई कोरोना संक्रमण भएको जानकारी दिएको छ ।

उनको स्वास्थ्य अवस्था सामान्य रहेको र उनी घरमै आराम गरिरहेका छन् ।

प्रतिक्रिया दिनुहोस्