Logo
Logo

सप्तकोशीको जल सतह अझै खतराको बिन्दुमा, २० वटा ढोका खोलियो


189
Shares

सुनसरी । सप्तकोशी नदीको जल सतह बिहान ११:१५ बजेसम्म पनि खतराको बिन्दुमा छ । कोशी परियोजनाका अनुसार बिहान ११:१५ बजे त्यहाँ एक लाख ६६ हजार २६५ क्युसेक पानी मापन भएको छ । उक्त जल परिमाण गए रातिको तुलनामा कम हो ।

The current image has no alternative text. The file name is: saptkoshi.jpg

अहिले सप्तकोशी ब्यारेजबाट विहारतर्फ पानी बहावका लागि २० वटा ढोका खुला गरिएको छ । यसअघि २६ ढोकासम्म खोलिएको थियो ।

प्रतिक्रिया दिनुहोस्