Logo
Logo

सहरी विकासमन्त्री झाँक्री अस्पतालमा भर्ना



काठमाडौं । निमोनियाका कारण सहरी विकासमन्त्री रामकुमारी झाँक्री हस्पताल भर्ना भएकी छन् । निमोनिया र ज्वरोले च्यापेपछि बुधबार साँझ उनलाई वीर अस्पतालमा भर्ना गरिएको उनका सहयोगी फुर्वा तामाङले जानकारी दिए ।

तामाङका भने ‘ज्वरो आएपछि मन्त्री झाँक्री सोमबारदेखि नै मन्त्रालय जानुभएको छैन् । हिजो स्वास्थ्य परीक्षण गराउँदा उहाँलाई निमोनिया देखियो । अहिले अस्पतालमा उपचार गराइरहनुभएको छ ।’ उनले मन्त्री भाmँक्रीको स्वास्थ्यमा सुधार भइरहेको बताए ।

प्रतिक्रिया दिनुहोस्