Logo
Logo

‘लेख्या माया पाइएन, देख्या माया चाइएना’ (भिडियो)


- दृष्टि न्युज/संवाददाता


काठमाडौं, २६ बैशाख । गायक नारायण थापाको ‘लेख्या माया पाइएन, देख्या माया चाइएना’ बोलको गीत तथा भिडियो सार्वजनिक भएको छ । गायक थापाको प्रस्तुति रहेको सार्वजनिक गीतमा बसन्त सापकोटाको संगीत र राजेन्द्र थापाको शब्द रहेको छ ।
भिडियोमा अञ्जली अधिकारी, कमल सिंह र एञ्जिला कार्कीको अभिनय रहेको छ । आभुषण इन्टरटेनमेन्टले बजार व्यवस्थापन गरेको यस भिडियोमा उत्सव दाहालको छायाँकन, बिकाश दाहालको सम्पादन रहेको छ भने प्रकाश धितालको निर्देशन रहेको छ ।

https://www.youtube.com/watch?v=PXjygXGyvcY&feature=youtu.be

प्रतिक्रिया दिनुहोस्