Logo
Logo

समाजवादी प्रेस संगठनको २१५ सदस्यीय केन्द्रीय समिति घोषणा (नामावलीसहित)



काठमाडौं । समाजवादी प्रेस संगठन नेपालले केन्द्रीय समिति घोषणा गरेको छ । पत्रकार शम्भु श्रेष्ठको अध्यक्षता २१५ सदस्यीय केन्द्रीय समितिको घोषणा गरिएको हो ।

शनिबार नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष तथा पूर्व प्रधानमन्त्री माधवकुमार नेपालले उद्घाटन गरेको घोषणा सभामा केन्द्रीय समितिको घोषणा गरिएको हो ।

जसको महासचिव भुपराज खड्का रहेका छन् ।

नामावली :

प्रतिक्रिया दिनुहोस्