Logo
Logo

पेट्रोलियम पदार्थको मूल्य वृद्धि फिर्ता लिन एकीकृत समाजवादीको माग


2.4k
Shares

काठमाडौं । नेकपा (एकीकृत समाजावादी) ले पेट्रोलियम पदार्थको मूल्य वृद्धि फिर्ता लिन सरकारसँग माग गरेको छ ।

आज सम्पन्न एकीकृत समाजवादीको केन्द्रीय कमिटी बैठकले सरकारले गरेको मुल्य वृद्धि फिर्ता गर्नुपर्ने माग गरेको हो ।

एकीकृत समाजवादीका केन्द्रीय सदस्य दिनेश राईका अनुसार बैठकमा सरकारले गरेको मूल्य वृद्धि फिर्ता लिनुपर्ने बिषयमा केन्द्रीय सदस्यले माग गरेको बताए । सोही अनुसार बैठकले सरकारसँग तत्काल मूल्य वृद्धि फिर्ता लिन माग गरिएको हो ।

अहिले मूल्यवृद्धिको बिरोधमा युवा बिद्यार्थीहरुले आन्दोलन समेत गरिरहेका छन् ।

प्रतिक्रिया दिनुहोस्