Logo
Logo

तस्बिरमा कानुन व्यवसायीको प्रदर्शन



काठमाडौं । प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबराको राजीनामा माग गर्दै कानुन व्यवसायी निरन्तर आन्दोलनमा छन् ।

नेपाल बार एसोसिएशनको अगुवाइमा देशभरका कानुन व्यवसायीले सर्वोच्च अदालत परिसरमा निरन्तर प्रदर्शन गर्दै आएका छन् । मंगलबार पनि कानुन व्यवसायीले सर्वोच्च परिसरमा प्रदर्शन गरेका छन् ।

प्रधानन्यायाधीशले राजनीनामा नदिएसम्म आन्दोलन नरोकिने बताउँदै आएका कानुन व्यवसायीले आन्दोलन निरन्तर रहने बताएका छन् ।

प्रतिक्रिया दिनुहोस्