Logo
Logo

एमाले अध्यक्ष ओली नेपालगञ्जमा


1.3k
Shares

रुपन्देही । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली नेपालगन्ज पुगेका छन् । उनी स्वतन्त्र समूहका नेता पशुपति दयाल मिश्रसहितका नेता कार्यकर्तालाई पार्टी प्रवेश गराउन बुधबार ओलीे नेपालगन्ज पुगेका हुन् ।

एमाले नेता देवराज भारका अनुसार उनलाई विमानस्थलबाट विशेष सुरक्षाका साथ कार्यक्रमस्थलमा पुर्याइएको छ ।

मिश्रसहित साविकको फोरम लोकतान्त्रिकका केन्द्रीय सदस्य अब्दुल करिम खान, साबिक तमलोपाका जिल्ला अध्यक्ष गिरिजाप्रसाद पाठकलगायतका तीन हजारभन्दा बढी विभिन्न पार्टीका नेता कार्यकर्ता पार्टी प्रवेश गर्न लागेको एमालेले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्