Logo
Logo

प्रधानन्यायाधीशको राजीनामा माग्दै कानुन व्यवसायीको मार्चपास



काठमाडौं । प्रधानन्यायाधीश चालेन्द्र शमशेर जबराको राजीनामा माग्दै बिहीबार कानुन व्यवसायीले नेपाल बार एसोशिएसनदेखि बालुवाटारसम्म मार्चपास गरेका छन् ।

नेपाल बार एशोसिएशनको नेतृत्वमा विभिन्न कानुन व्यवसायीको संघ संस्थाले प्रधानन्यायाधीश जबराको राजीनामा माग्दै मार्चपास गरेको हो । प्रधानन्यायाधीश जबराको राजीनामा माग्दै लामो समयदेखि आन्दोलनरत सर्वोच्चका न्यायाधीश र कानुन व्यवसायीले प्रधानन्यायाधीश जबराले राजीनामा नदिएसम्म आन्दोलन जारी राख्ने बताएका छन् ।

प्रतिक्रिया दिनुहोस्