Logo
Logo

राप्रपा अध्यक्षको उम्मेदवारी दिन एक लाख शूल्क


1.1k
Shares

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीको अध्यक्षको उम्मेदवारी शुल्क एक लाख रुपैँया तोकिएको छ । राप्रपा केन्द्रीय निर्वाचन समितिले तय गरेको निर्वाचन कार्यतालिका अनुसार अध्यक्षको उम्मेदवार बन्न एक लाख शूल्क निर्धारण गरीएको हो ।

त्यस्तै केन्द्रीय उपाध्यक्ष पदको उमेदवार बन्न ७५ हजार तोकिएको छ। केन्द्रीय महामन्त्री पदको लागि ५० हजार, केन्द्रीय सदस्यको लागि १५ हजार तोकिएको केन्द्रीय निर्वाचन समितिले जनाएको छ । राप्रपाको निर्वाचन १५,१६ र १७ मा काठमाडौंको भृकुटीमण्डपमा जारी छ ।

प्रतिक्रिया दिनुहोस्