Logo
Logo

प्रेस सेन्टर नेपालको चौँथो राष्ट्रिय महाधिवेशन सुरु



चितवन । नेकपा माओवादी केन्द्र निकट पत्रकारहरूको संगठन प्रेस सेन्टर नेपालको चौँथो राष्ट्रिय महाधिवेशन चितवनमा सुरु भएको छ ।

चितवनमा शनिबारबाट सुरु भएको महाधिवेसनको उद्घाटन माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले गरेका छन् । चौँथो महाधिवेसनले अध्यक्षसहित पदाधिकारी चयन गर्नेछ । महेश्वर दाहाल नेतृत्वको प्रेस सेन्टरमा नयाँ नेतृत्वको लागि सहमतिको प्रयास समेत जारी छ ।

प्रतिक्रिया दिनुहोस्