Logo
Logo

अछामीलाई प्रमुख सचेतक र बिडारीलाई सचिवको जिम्मेवारी



काठमाडौं । नेकपा माओवादी केन्द्रक राष्ट्रिय सभा दलको प्रमुख सचेतकको जिम्मेवारी गोपी अछामीले एका छन् ।

आज सम्पन्न माओवादी केन्द्र संसदीय दलको बैठकबैठकले अछामीलाई प्रमुख सचेतकको जिम्मेवारी दिएको हो । यसैगरी सचेतकमा गंगा बेल्बासे र सचिवमा रामनारायण बिडारी चयन भएका छन् ।

बैठकले २१ सदस्यीय संसदीय बोर्ड गठन गर्नुका साथै संसदको गतिरोध हटाउन पहल गर्ने निर्णयसमेत गरेको छ ।

प्रतिक्रिया दिनुहोस्