Logo
Logo

कांग्रेस सहमहामन्त्रीको मुस्लिमतर्फ मन्सुर निर्वाचित



काठमाडौं । नेपाली कांग्रेसको सहमहामन्त्रीमा फरमुल्लाह मन्सुर विजयी भएका छन् ।

शुक्रबार कांग्रेस पार्टी कार्यालयमा भएको मतगणना अनुसार सभापति शेरबहादुर देउवा प्यानलका मन्सुर मुस्लिम क्लस्टर अन्तर्गत विजयी भएका हुन् ।

कुल ४६८६ मत मध्ये मन्सुरले २७७६ मत पाएका थिए । शेखर कोइराला प्यानलका शेख वकीलले१८७१ मत पाएका थिए ।

प्रतिक्रिया दिनुहोस्