थारुतर्फको सहमहामन्त्रीमा उमाकान्त चौधरी निर्वाचित « Drishti News – Nepalese News Portal
Logo

थारुतर्फको सहमहामन्त्रीमा उमाकान्त चौधरी निर्वाचित


दृष्टि संवाददाता


काठमाडौं । नेपाली कांग्रेसको १४औं महाधिवेशनमा सहमहामन्त्री पदमा उमाकान्त चौधरीको निर्वाचित भएका छन् ।

पछिल्लो मत परिणाम अनुसार ४३६८ मत गन्दा उमाकान्त चौधरीले २५४५ र तेजुलाल चौधरीले १७७२ मत पाएका छन् ।

उमाकान्त चौधरी देउवा पक्षका हुन् भने तेजुलाल चौधरी डा। शेखर कोइराला पक्षका हुन् ।

प्रतिक्रिया दिनुहोस्