Logo
Logo

टेलिकमको एमडीमा अधिकारी नियुक्त




काठमाडौं, २२ पुस ।
नेपाल टेलिकमको प्रबन्ध निर्देशक(एमडी)मा डिल्लीराम अधिकारी नियुक्त भएका छन् । केही दिन अघि बसेको मन्त्रिपरिषद् बैठकले अधिकारीलाई टेलिकमको प्रबन्ध निर्देशकमा नियुक्त गरेको हो ।
अधिकारी टेलिकमकै १० औं तहका कर्मचारी हुन् । कामिनी राजभण्डारीलाई सरकारले राम्रोसँग काम गर्न नसकेको भन्दै हटाइएको थियो ।

प्रतिक्रिया दिनुहोस्