Logo
Logo

ए डिभिजन लिगमा आज तीन खेल हुने


1.3k
Shares

काठमाडौं । सहिद स्मारक ‘ए’ डिभिजन लिग फुटबल अन्तर्गत आज तीन खेलहुने भएका छन् । आजको खेलमा दुईवटा देल दशरथ रङ्गशाला र एक खेल पोखराको रङ्गशालामा हुने भएको छ ।

काठमाडौंको त्रिपुरेश्वर स्थीत दशरथ रङ्गशालामा हुने पहिलो खेल दिउँसो १ बजे थ्री स्टार र जावलाखेल बिच हुने छन भने दशरथ रङ्गशालामा हुने अर्को खेलमा सङ्कटा क्लब र च्यासल युथबीच प्रतिस्पर्धा हुनेछ ।

दशरथ रङ्गशालामै सङ्कटा र च्यासलबीचको खेल बेलुका पौने ५ बजे सुरु हुनेछ । यस्तै पोखरा रङ्गशालामा मनाङ मर्स्याङ्दी क्लब र ब्रिगेड ब्वाइजबीच खेल दिउँसो २ बजे सुरु हुने छन् ।

प्रतिक्रिया दिनुहोस्