Logo
Logo

माओवादीको केन्द्रीय समितिमा दलित समूदायबाट १२ जना चिर्वाचित (सूचीसहित)



काठमाडौं । नेकपा माओवादी केन्द्रको आठौं महाविधेशन अन्तरगत जारी बन्दसत्रमा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले केन्द्रीय सदस्यको सूची प्रस्तुत गरेका छन् ।

समानुपातिकतर्फको दलित क्लस्टरबाट १२ जना केन्द्रीय सदस्य बनेका छन् ।

दलिततर्फबाट केन्द्रीय सदस्य बनेकाहरुको सूची यस्तो छ–

विष्णु बहादुर बिक, जगत पार्की, सुवोध श्रीपाइली, पार्वती बिक, अञ्जना विशञ्खे, गीता नेपाली, धनमाया बिक, लक्ष्मी बिक, शान्ति नेपाली, दुर्गा बिक, सीता गहतराज, पम्फा बसेललगायत ।

प्रतिक्रिया दिनुहोस्