Logo
Logo

माओवादीको केन्द्रीय समितिमा आदिवासी जनजातितर्फ को-को निर्वाचित भए ? (सूचीसहित)


8.2k
Shares

काठमाडौं । नेकपा माओवादीको केन्द्रको आठौं राष्ट्रिय महाधिवेशन सम्पन्न भएको छ । महाधिवेशनमार्फत आदिवासी जनजातितर्फबाट केन्द्रीय सदस्य बनेका २४ जनाको नाम घोषणा गरिएको छ ।

माओवादीको विधानअनुसार २९९ सदस्यीय केन्द्रीय समितिमा आदिवासी जनजातितर्फ २९ जना निर्वाचित हुनुपर्ने हो । तर, बाँकी ५ जनाको नाम भने पछि थप गर्ने बताइएको छ ।

आदिवासी जनजातितर्फबाट निर्वाचित केन्द्रीय सदस्यहरुको नामावली–
१. अजम्बर राई काङमाङ
२. रामकुमार राई
३. मानबहादुर मगर
४. जीतबहादुर योञ्जन
५. दीपेन्द्र पुन मगर
६. अमृता थापा
७. ओनसरी घर्ती
८. कमला रोका
९. कुमारी मोक्तान
१०. तारा घर्ती
११. पार्वती थापा
१२. लक्ष्मी पुन
१३. सरिता तामाङ
१४. प्रतिभा पुन
१५. उर्मिला लामा
१६. लालकुमारी पुन
१७. मधु खापुङ
१८. सीता थेवे
१९. इन्द्र आङ्बो
२०. हेमकुमार राई
२१. डम्बर घर्ती मगर
२२. बीना मगर
२३. आर तामाङ
२४. कमला पहाडी

बाँकी केन्द्रीय सदस्यको नाम अपडेट हुँँदै…

प्रतिक्रिया दिनुहोस्