Logo
Logo

पेट्रोल र डिजेलको मूल्य बढ्यो


- दृष्टि न्युज/संवाददाता


काठमाडौं, १५ जेठ ।
पेट्रोल र डिजेलको मूल्य बढेको छ । सरकारले पेट्रोल र डिजेलमा प्रतिलिटर थप एक रुपैयाँ कर लिने निर्णय गरेपछि मूल्य बढेको हो । बजेटमार्फत सरकारले पेट्रोल र डिजेलमा कर लगाउन लगाएको छ ।


बजेट भाषणमार्फत अर्थमन्त्रीले यससम्बन्धि जानकारी गराएका हुन् । त्यसको रकमबाट सडक निर्माणमा पैसा खर्च गरिने सरकारले जनाएको छ । आजैदेखि पेट्रोल र डिजेलको मूल्य बढेको छ ।

प्रतिक्रिया दिनुहोस्