Logo
Logo

सशस्त्र प्रहरीले आज २१औं बार्षिकोत्सब मनाउँदै



काठमाडौं । नेपाल सशस्त्र प्रहरीले आज २१ औं बार्षिकोत्सव मनाउँदैछ । तत्कालिन युद्धरत नेकपा माओवादीविरुद्ध सैन्य शक्तिको सामाना गर्न गठन गरिएको सशस्त्र प्रहरीले आज २१ औं बार्षिकोत्सब मनाउन लागेको हो ।

‘सशस्त्र प्रहरी दिवसको अवसरमा हार्दिक शुभकामना’ महानिरीक्षक शैलेश थापाले शुभकामना दिँदै भनेका छन् ।

सो अवसरमा सशस्त्र प्रहरी केन्द्रीय कार्यालय, हल्चोकमा प्रधानमन्त्री शेरबहादुर देउवा र गृहमन्त्री बालकृष्ण खाँडले सम्बोधन गर्ने कार्यक्रम छ ।

प्रतिक्रिया दिनुहोस्