Logo
Logo
राष्ट्रियसभा निर्वाचन

मधेस प्रदेशमा माओवादीका उम्मेदवार उर्मिला अर्याल विजयी


117.1k
Shares

जनकपुरधाम । राष्ट्रियसभा सदस्यको निर्वाचनमा मधेस प्रदेशबाट पाँच दलीय गठबन्धनका उम्मेदवार नेकपा माओवादी केन्दका उम्मेदवार उर्मिला अर्याल विजयी भएका छन् ।

महिला समूहबाट उम्मेदवारी दिएका अर्यालले ६ हजार १ एक सय ५६ मतभारका ल्याएर विजयी भएका हुन् । यही समूहमा लोसपाबाट रूपा यादव र नेकपा एमालेको तर्फबाट महिला समुहमा बिनादेवी साहले उम्मेदवारी दिएका थिए ।

प्रतिक्रिया दिनुहोस्