Logo
Logo

कार्यव्यवस्था समितिले एमसीसी कार्यसूचीमा राख्ने


945
Shares

काठमाडौं । संघीय व्यवस्थापिका अन्र्तगतको कार्यव्यवस्था परामर्श समितिको बैठक जारी छ । बैठकले आजको प्रतिनिधिसभा बैठकको कार्यसूची तय गर्दै छ ।

कार्यव्यवस्था बैठकको अगाडि बसेको सत्तारुढ गठबन्धनको बैठकले आजको प्रतिनिभिसभा बैठकमा अनुमोदनका लागि एमसीसी पेश गर्ने निर्णय गरेको थियो ।

सोहि निर्णय अनुसार कार्यव्यवस्थाले संदनमा एमसीसी पेश गर्ने कार्यसूची तय गर्ने तयारी गरेको छ ।

प्रतिक्रिया दिनुहोस्