Logo
Logo

बानेश्वरबाट ३६ जना चिनियाँ नागरिक पक्राउ


6.5k
Shares

काठमाडौं । प्रहरीलेकाठमाडौँको पुरानो बानेश्वरबाट ३६ जना चिनियाँ नागरिकलाई पक्राउ गरेका ेछ ।

महानगरीय प्रहरी परिसर काठमाडौँको टोलीले गए राती उनीहरूलाई पक्राउ गरेको हो ।

चिनियाँ नागरिकहरूलाई महानगरीय प्रहरी वृत्त नयाँ बानेश्वरको हिरासतमा राखिएको छ ।

महानगरीय प्रहरी परिसर काठमाडौँका एसएसपी सुदीप गिरीका अनुसार उनीहरूबारे अनुसन्धान भइरहेको छ । चिनियाँ नागरिक अवैध कल बाइपासमा संलग्न भएको आरोप छ ।

प्रतिक्रिया दिनुहोस्