Logo
Logo

माओवादीले बोलायो केन्द्रीय समितिको बैठक


504
Shares

काठमाडौं । नेकपा माओवादी केन्द्रले केन्द्रीय समितिको बैठक डाकेको छ । पार्टीको केन्द्रीय कार्यलयको अनुसार बैठक आगामी शुक्रबार बस्ने छ ।

सबै केन्द्रीय सदस्यहरुलाई म्यासेज गरेर शुक्रबार बिहान ११ बजे बैठकमा उपस्थित हुन भनिएको छ । बैठक राष्ट्रिय सभागृहमा बस्ने छ ।

माओवादी केन्द्रको बैठक गत पुस २५ गतेदेखि पटक–पटक सर्दै आएको छ ।

प्रतिक्रिया दिनुहोस्