Logo
Logo

औषधि दर्ता नियमावली संशोधन (पूर्णपाठ)


504
Shares

काठमाडौं । सरकारले औषधि दर्ता नियमावली संशोधन गरेको छ । औषधि दर्ता (पाँचौ संशोधन) नियमावली–२०७८ मा अत्यावश्यक, जीवन रक्षक तथा सघन उपचारमा प्रयोग हुने औषधिको संख्या थप गरिएको हो ।

आकस्मिक, जीवन रक्षक र सघन उपचारमा प्रयोग हुने ९५ थरी औषधि संख्या बढाएर १९१ पुगेको छ ।

नियमावलीमा अर्फान र बेवास्ता गरिएका रोगमा प्रयोग हुने औषधिमध्ये अनुसूची ४ (घ) २ मा उल्लिखित औषधि ५५ र बेवास्ता गरिएका रोगको उपचारमा प्रयोग हुने २० वटा औषधि समावेश गरिएको उल्लेख गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्