Logo
Logo

एकदिवसीयमा रोहितको सतक


1.1k
Shares

काठमाडौं । एकदिवसीय क्रिकेटमा नेपाल युवा ब्याट्सम्यान रोहित पौडेलले सतक पूरा गरेका छन् । पपुवा न्युगिनीले दिएको २९३ रनको लक्ष्य पछ्याउने क्रममा पौडेलले सतक पूरा गरेका हुन् ।

आजको खेलमा नेपालले ब्याटिङमा राम्रो सुरुआत गर्न सकेन तर मध्यक्रममा रोहित उत्कृष्ट खेलिरहेका छन् । यो समाचार तयार पार्दासम्म रोहितले ९८ बलमा ११७ रन बनाएका छन् । अझै उनी खेलिरहेका छन् ।

प्रतिक्रिया दिनुहोस्