Logo
Logo

प्रहरीका ३६ डिएसपीको सरुवा (सूचीसहित)



काठमाडौं । प्रहरी प्रधान कार्यालयले ३६ प्रहरी नायब उपरीक्षक (डिएसपी)को सरुवा गरेको छ ।

स्थानीय तह निर्वाचन नजिकिँदै गर्दा प्रहरी प्रधान कार्यालयले ३६ जना डिएसपीको सरुवा गरेको हो ।

को कहाँ सूचीमा हेर्नुहोस् ?

प्रतिक्रिया दिनुहोस्