Logo
Logo

बाढी र पहिरोले फिलिपिन्समा ५८ जनाको मृत्यु


378
Shares

काठमाडौं । फिलिपिन्समा बाढी र पहिरोका कारण ५८ जनाको मृत्यु भएको छ ।

सरकारी अधिकारीहरुका अनुसार बुधवारसम्ममा बाढी र पहिरोबाट उक्त संख्याका व्यक्तिको मृत्यु भएको हो । उद्धारकर्ताहरूले हिमपहिरोबाट प्रभावित क्षेत्रहरुमा थप शवहरु निकालेका पनि ती अधिकारीहरुको भनाइ छ ।

‘मेगी’ नाम दिइएको उक्त शक्तिशाली आँधीका कारण लेयटको मध्य प्रान्तको बेबे सहर वरपरका गाउँहरूमा धेरै व्यक्तिको मृत्यु भएको समाचारमा उल्लेख छ ।

प्रतिक्रिया दिनुहोस्