Logo
Logo

एमालेको घोषणापत्र : रेल र पानीजहाजको विकास गर्ने


2.2k
Shares

काठमाडौं । नेकपा एमालेले आगामी स्थानीय तहको निर्वाचनका लागि पार्टीको तर्फबाट घोषणापत्र सार्वजनिक गरेको छ । शुक्रबार पार्टी कार्यालय च्यासलमा आयोजित कार्यक्रममा घोषणापत्र सार्वजनिक गरिएको हो ।

घोषणापत्रमा उसले रेल र जल यातायातको योजना अघि सारेको छ । घोषणापत्रमा भनिएको छ– ‘सार्वजनिक यातायात प्राधिकरण स्थापना गरी सार्वजनिक यातायातलाई व्यवस्थित गर्ने । ठूला सहरहरुमा रेल, बस, र्यातपिड ट्रान्जिट लगायतका यातायात प्रणालीको विकास गर्ने । ठूला नदी प्रणालीहरुमा जल यातायातको विकास गर्ने ।’

प्रतिक्रिया दिनुहोस्