Logo
Logo

लुम्बिनी नगरपालिकाका प्रमुख लोसपामा प्रवेश


4.7k
Shares

रुपन्देही । लुम्बिनी नगरपालिकाका नगरप्रमुख मनमोहन चौधरी लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)मा प्रवेश गरेका छन् ।
शनिबार आयोजित एक कार्यक्रमबीच उनलाई लोसपाका वरिष्ठ नेताहरु राजेन्द्र महतो, महन्त ठाकुरलगायतले पार्टीमा प्रवेश गरेका छन् ।

हाल भइरहेको पार्टीमा रहँदा फेरि नगरप्रमुख वा गाउँपालिका अध्यक्षमा उम्मेदवारी दिन नपाउने भएपछि उनी लोसपामा प्रवेश गरेका हुन् । हाल देशभरि पार्टी प्रवेश र पार्टी त्याग अभियानझै चलिरहेको छ । उनी उपेन्द्र यादव नेतृत्वको जनता समाजवादीमा थिए ।

प्रतिक्रिया दिनुहोस्