Logo
Logo

यी हुन् एमाले अध्यक्ष ओलीको गृहनगरका मेयर र उपमेयरका उम्मेदवार


34.7k
Shares

काठमाडौं । नेकपा एमालेले अध्यक्ष केपी शर्मा ओलीको गृहनगर दमक नगरपालिकाको प्रमुख पदमा गीता अधिकारीलाई उम्मेदवार बनाएको छ ।

एमाले प्रदेश नं. १ का इन्चार्ज देवराज घिमिरेले केन्द्रीय सदस्य एवं झापा जिल्लाका सह–इन्चार्जसमेत रहेका अधिकारीलाई मेयरको उम्मेद्वार बनाउने निर्णय भएको जानकारी दिए । घिमिरेका अनुसार एमालेले अम्बिका खनाललाई उपमेयरको उम्मेद्वार बनाउने निर्णय गरेको छ ।

एमालेले मेयरका उम्मेदवार बनाएको अधिकारीका हालका उपमेयर हुन् । उपमेयरको रुपमा खासै राम्रो काम नगरे पनि अध्यक्ष ओलीको चाहनामा अधिकारी नै मेयरका उम्मेदवार बनेको स्थानीय नेता बताउँछन् ।

प्रतिक्रिया दिनुहोस्