Logo
Logo

शान्तिबाटिकामा पाँच दलीय गठबन्धनको चुनावी सभा


1.1k
Shares

काठमाडौं । सत्ता गठबन्धनले काठमाडौंमा आयोजना गरेको संयुक्त चुनावी सभा रत्नपार्कस्थित शान्ति वाटिकामा जारी छ ।
सभामा काठमाडौं महानगरसहित आसपासका गठबन्धनका उम्मेदवार सहभागी छन् । सभालाई सत्तारुढ पाँच दलका शीर्ष नेताले सम्बोधन गर्ने कार्यक्रम छ ।

आजको सभालाई नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, वरिष्ठ नेता रामचन्द्र पौडेल, नेता प्रकाशमान सिंह, नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले सम्बोधन गर्ने छन् ।

प्रतिक्रिया दिनुहोस्