Logo
Logo

प्रमुख निर्वाचन आयुक्तले गरे मतदान


4.4k
Shares

काठमाडौं । प्रमुख निर्वाचन आयुक्त दिनेश थपलियाले मतदान गरेका छन् । उनले भक्तपुरको लोकन्थलीबाट मतदान गरेका हुन् ।

मतदान गरिसकेपछि आफुलाई निकै खुशि लागेको उनले बताएका छन् । उनले आजको मतदान देशभर उत्साहका साथ सम्पन्न हुने पनि बताए ।

स्थानीय तहमा नयाँ नेतृत्वको चुन्नका लागि आज विहान ७ बजेबाट मतदान सुरु भएको हो । आज विहान ७ बजेदेखि सूरु भएको मतदान बेलुका ५ बजेसम्म हुनेछ ।

प्रतिक्रिया दिनुहोस्