Logo
Logo

मतदानपछि स्थापितले भने : कमलको फूलजस्तै फुल्छु


504
Shares

काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयरका उम्मेदवार केशव स्थापितले मतदान गरेपछि कमलको फूलज्स्तो फूल्ने बताएका छन् ।

आफू कमलको फूलजस्तै फुल्ने बताए । ‘हिलो छ, गड्यौला छ र पनि फुल्छु,’ उनले भने ।

मतदानपछि सञ्चारकर्मीसँग संक्षिप्त कुराकानी गर्दै उनले आनन्द महसुश गरेको प्रतिक्रिया दिए ।

उनले मतदाताहरुलाई उत्साहित भएर मतदान गर्न आग्रह गरेका थिए । ‘मतदान गर्ने, मौनमा बस्ने, आकाशितर हेरेर,’ उनले भने,‘ आजका दिनमा म मतदाता प्रभावित गर्दिनँ ।’

प्रतिक्रिया दिनुहोस्