काठमाडौं । काठमाडौं महानगरपालिका उपमेयर उमेदवार सुनिता डङ्गोलले मतदान गरेकी छन् ।
उनले स्थानीय तहको निर्वाचन अन्तर्गत आज बिहान काठमाडौंबाट मतदान गरेकी हुन् ।
नेकपा एमालेका तर्फबाट उपमेयर उमेदवार डङ्गोलले वडा २१ बाट मतदान गरेकी हुन् ।
३० बैशाख २०७९, शुक्रबार ०९ : ०१ बजे