Logo
Logo

बाराको देवतालमा मतदानका क्रममा झडप


5.7k
Shares

काठमाडौं । बाराको देवताल गाउँपालिका-७ मा मतदानका क्रममा झडप भएको छ ।

दुई पक्षबीच विवाद हुँदा झडप भएको हो । झडपका क्रममा १ जनाको टाउको फुटेको प्रत्यक्षदर्शीले बताएका छन् ।

झडपलाई नियन्त्रणमा लिन प्रहरीले अश्रुग्यास प्रहार गरेको छ । झडपपछि मतदान रोकिएको बाराका प्रमुख जिल्ला अधिकारी कृष्णबहादुर कटुवालले जानकारी दिएका छन् ।

प्रतिक्रिया दिनुहोस्