Logo
Logo

इन्सपेक्टरहरुको काज सरुवा


- दृष्टि न्युज/संवाददाता


काठमाडौं, १९ असार ।
प्रहरी प्रधान कार्यालयले इन्सपेक्टरहरुको काज सरुवा गरेको छ । सरुवा अनुसार महानगरीय प्रहरी प्रभाग नयाँ बसपार्कमा सन्तोष कुमार दाहालको सरुवा भएको छ । बसपार्कमा कार्यरत मोहन विक्रम केसीलाई सामाखुसी स्थित पहरागणमा सरुवा गरिएको छ । बसपार्क इन्चार्ज इन्सपेक्टरहरुको रोजाईको कार्यालय बन्दै गएको छ ।
त्यस्तै वडा प्रहरी कार्यालय नेपालगञ्जमा हरि बहादुर बस्नेतको सरुवा भएको छ । पर्साको वडा प्रहरी कार्यालय बिर्तामा निर्मल पनेरु, सर्लाहीको ईलाका प्रहरी कार्यालय लालबन्दीमा नारायण थापा र जिल्ला ट्राफिक प्रहरी कार्यालय बाँकेमा पविन्द्र बहादुर बमको इन्चार्जको सरुवा भएको छ । ट्राफिक प्रहरी कार्यालय बाँकेमा कार्यरत हिरेन्द्र बहादुर रोकायलाई पठाइएको छ ।


त्यस्तै, जिल्ल ट्राफिक प्रहरी कार्यालय गोरुसिंगे कपिलबस्तुमा टक्कर स्वाँरलाई सरुवा गरिएको छ । इन्सपेक्टरहरुको काज सरुवा
काठमाडौं, १९ असार ।
प्रहरी प्रधान कार्यालयले इन्सपेक्टरहरुको काज सरुवा गरेको छ । सरुवा अनुसार महानगरीय प्रहरी प्रभाग नयाँ बसपार्कमा सन्तोष कुमार दाहालको सरुवा भएको छ । बसपार्कमा कार्यरत मोहन विक्रम केसीलाई सामाखुसी स्थित पहरागणमा सरुवा गरिएको छ । बसपार्क इन्चार्ज इन्सपेक्टरहरुको रोजाईको कार्यालय बन्दै गएको छ ।
त्यस्तै वडा प्रहरी कार्यालय नेपालगञ्जमा हरि बहादुर बस्नेतको सरुवा भएको छ । पर्साको वडा प्रहरी कार्यालय बिर्तामा निर्मल पनेरु, सर्लाहीको ईलाका प्रहरी कार्यालय लालबन्दीमा नारायण थापा र जिल्ला ट्राफिक प्रहरी कार्यालय बाँकेमा पविन्द्र बहादुर बमको इन्चार्जको सरुवा भएको छ । ट्राफिक प्रहरी कार्यालय बाँकेमा कार्यरत हिरेन्द्र बहादुर रोकायलाई पठाइएको छ ।
त्यस्तै, जिल्ल ट्राफिक प्रहरी कार्यालय गोरुसिंगे कपिलबस्तुमा टक्कर स्वाँरलाई सरुवा गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्