Logo
Logo

इलामको सन्दकपुर-२ मा एकीकृत समाजवादीका सनम राई निर्वाचित


2.6k
Shares

इलाम । इलामको सन्दकपुर गाउँपालिका–२ को वडाध्यक्षमा नेकपा एकीकृत समाजवादीका सनम राई निर्वाचित भएका छन् ।
२४ वर्षीया राईले मंगोल नेशनल अर्गनाइजेसनका सन्तोष गुरुङ र नेकपा एमालेका गिरिराज खनाललाई हराउँदै वडाध्यक्ष निर्वाचित भएका हुन् ।

पराजित खनाल नेकपा एमालेका गाउँ कमिटी अध्यक्षसमेत हुन् । उनी यसअघि सन्दकपुर गाउँपालिका वडा नं २ को निर्वतमान वडाध्यक्ष र प्रवक्तासमेत थिए ।

प्रतिक्रिया दिनुहोस्