Logo
Logo

दैलेखको भैरवी गाउँपालिकामा कांग्रेस विजयी


1.4k
Shares

सं

दैलेख । दैलेखको भैरवी गाउँपालिकामा नेपाली कांग्रेस विजयी भएको छ । भैरवीमा अध्यक्ष र उपाध्यक्ष दुवै पदमा नेपाली कांग्रेस विजयी भएको हो । अध्यक्षमा रिता शाही र उपाध्यक्षमा देवी थापा विजयी भएका छन् ।

अध्यक्षमा निर्वाचित रिता शाहीले ३५५० मत ल्याएर भने प्रतिस्पर्धी एमालेका सर्वराज महताराले ३४८४ मत पाए ।

यस्तै उपाध्यक्ष निर्वाचित देवी भण्डारीले ३२५० मत ल्याएर भने प्रतिस्पर्धी एमालेका पदमकुमार विष्टले २९२६ मत प्राप्त गरे ।

प्रतिक्रिया दिनुहोस्