Logo
Logo

अहिलेसम्म कांग्रेसले जित्यो १६ पालिका (सूचीसहित)


3k
Shares

काठमाडौं । वैशाख ३० गते सम्पन्न स्थानीय तहय तह निर्वाचनको मतपरिणाम सार्वजनिक हुने क्रम जारी छ । हालसम्म ५० वटा पालिकाको नतिजा सार्वजनिक भएको छ ।

सार्वजनिक परिणामअनुसार नेकपा एमालेले अग्रता कायमै राखेको छ । हालसम्म एमालेले १८, नेपाली कांग्रसले १६, नेकपा माओवादी केन्द्रले १४ र नेकपा एकीकृत समाजवादीले २ पालिका जितेको छ ।

नेपाली कांग्रेस जितेका पालिका (सूची)

१. नार्पाभूमी गाउँपालिका–मनाङ
२. घरपोझोङ गाउँपालिका– मुस्ताङ
३. नासो गाउँपालिका– मनाङ
४. गुल्मी दरबार गाउँपालिका– गुल्मी
५. गन्यापधुरा गाउँपालिका– डडेलधुरा
६. मुसिकोट नगरपालिका– गुल्मी
७. खार्पुनाथ गाउँपालिका– हुम्ला
८. बडिकेदार गाउँपालिका– डोटी
९. तमानखोला गाउँपालिका– बागलुङ
१०. स्वामीकार्तिक गाउँपालिका– बाजुरा
११. लिखुपिके गाउँपालिका– सोलुखुम्बु
१२. सभापोखरी गाउँपालिका– संखुवासभा
१३. शिवनाथ गाउँपालिका– बैतडी
१४. फेदाफ गाउँपालिका– तेहथुम
१५. मेरिङदेन गाउँपालिका– ताप्लेजुङ
१६. भैरवी गाउँपालिका– दैलेख

प्रतिक्रिया दिनुहोस्